आरएसडिसी लघुवित्तले हकप्रद निष्काशन गर्ने

भदौ . आरएसडिसी लघुवित्तले असोज २ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ  ।  लघुवित्तले १:२ को अनुपातमा चालु चुक्ता पुंजीको २०० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशन प्रयोजनार्थ लघुबित्तले भदौ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् । अब लघुवित्तले

नेपाल ग्रामिण बिकास बैंकले भदौ २७ देखि एफपिओ निष्काशन गर्ने

काठमाडौ । नेपाल ग्रामिण बिकास बैंकले भदौ २७ गतेदेखि फर्दर पब्लिक अफरिङ, एफपीओ निष्काशन गर्ने भएको छ । लगानीकर्ताले कम्पनीको एफपिओमा भदौ २७ गतेदेखि छिटोमा भदौ ३० र ढिलोमा असोज १० गतेसम्म आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रिमियम मूल्य बिना नै प्रति कित्ता १ सय रुपैयाँमा एफपीओ निष्काशनको अनुमति दिएको छ

साना किसान विकास बैंकको प्रमुख कार्यकारीमा डा कोइराला

काठमाडौँ, १४ भदौ । साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा डा शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् । बैकको सञ्चालक समितिको आजको बैठकले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा डा कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको बंैकले जनाएको छ । व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गर्नुभएका डा कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा

नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

काठमाडौं । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो । रुसी महासंघले पठाएको उक्त विमानसँगै अमेरिका, बेलायत, इटाली, स्वीट्जरल्याण्ड, जर्मनीलगायत देशबाट करिब २५० वैज्ञानिक टोली मौसम अध्ययन गर्न आएका थिए । उक्त वैज्ञानिकको टोलीले नेपाल

बाढीले भारत पु¥याएको गैंँडा नेपाल ल्याउने तयारी, एउटा गैंडा मृत भेटियो

चितवन -बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पु¥याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ ।हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन् । निकुञ्जको टोलीसहित दुई दिनदेखि भारतीय क्षेत्रमा गैंँडाको खोजी गर्दै आएका  चितवन राष्ट्रिय निकुञ्जका सूचना

काठमाडौँ महानगरपालिकाद्वारा बाढीपीडितका लागि ३९ लाख सहयोग

काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित जिल्लामा राहत तथा उद्धारका लागि काठमाडौँ महानगरपालिकाले ३९ लाख रुपैयाँ सहयोग गरेको छ । महानगरपालिकाको तर्फबाट २५ लाख तथा त्यहाँ कार्यरत कर्मचारीको एक दिनको तलब बापत १४ लाख रुपैयाँ रकम  गरी ३९ लाखको चेक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी सहयोग गरेको हो । महानगरपालिकाका मेयर

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...