एचआइभी संक्रमित विरामीको संख्या बढ्यो

पाल्पा, २२ भदौ । पाल्पा जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढ्दो छ । हिजोआज एचआइभी संक्रमित व्यक्ति विस्तारै खुल्न थालेपछि एचआइभी संक्रमित बिरामीको संख्या बढ्न थालेको हो । आर्थिक वर्ष २०७३÷०७४ मा ३१२ जना एचआइभी संक्रमित फेला परेका छन् । अघिल्लो वर्षको तुलनामा १७ जना एचआइभी संक्रमित थपिएका छन् । आव ०७२÷०७३ मा २९५ जना

बडादशैँको साइत सार्वजनिक, ९ बजेर ४१ मिनेटमा शुभ

  काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले बताए । आगामी असोज ९ गते सोमबार पचली भैरव

बेपत्ता किशोरी नौ दिन बित्यो अझै फेला परिनन्

बैतडी, १५ भदौ । चमेलिया नदीमा बेपत्ता भएकी एक किशोरी नौदिनसम्म पनि फेला पर्न सकेकी छैनन् । भदौ ७ गते बिहान ८ बजेतिर बैतडीको डिलाशैनी गाउँपालिका वडा नं २ कँडै बस्ने १७ वर्षीया सुनिता दमाईं चमेलिया नदीमा बेपत्ता भएकी हुन् । घरबाट पसल खोल्न जान्छु भनेर हिँडेकी सुनिता एक्कासि चमेलिया नदीमा बेपत्ता भएको खबर आएको

नवलपरासीका बाढी प्रभावितलाई राहत

नवलपरासी, १५ भदौ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका—१ स्थित रमपुरवा गाउँका बाढी प्रभावित समुदायलाई मंगलबार राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरिएको छ । पूर्व गृहराज्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्र राज कँडेलको पहलमा गोंगबु आवास क्षेत्र दिदीबहिनी समूहद्वारा ती बाढीपीडित परिवारलाई नेता कँडेलको निवासमै राहतस्वरुप खाद्यान्न र लत्ताकपडा वितरण गरिएको हो । पाल्हीनन्दन गाउँपालिकाको वडा नं

काठमाडौंका केही क्षेत्रमा आज दिनभर विद्युत्त आपूर्ति बन्द हुने भएको छ ।

ट्राफिक प्रहरीको चक्रपथ चौडा गर्ने अभियानलाई सहयोग गर्न महाराजगञ्ज वितरण केन्द्रले मंगलबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्मका लागि विद्युत्त आपूर्ति बन्द गर्ने भएकाे हाे । ट्राफिक महाशाखाले गत शनिबारदेखि राजधानी चौडा गर्ने अभियान थालेको छ । यही अभियानअन्तर्गत प्रहरीले चक्रपथ क्षेत्रका पोल मंगलबार सार्दै छ । नेपाल विद्युत्त प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रका इन्जिनियर सञ्जिव

नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

काठमाडौं । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो । रुसी महासंघले पठाएको उक्त विमानसँगै अमेरिका, बेलायत, इटाली, स्वीट्जरल्याण्ड, जर्मनीलगायत देशबाट करिब २५० वैज्ञानिक टोली मौसम अध्ययन गर्न आएका थिए । उक्त वैज्ञानिकको टोलीले नेपाल

बाढीले भारत पु¥याएको गैंँडा नेपाल ल्याउने तयारी, एउटा गैंडा मृत भेटियो

चितवन -बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पु¥याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ ।हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन् । निकुञ्जको टोलीसहित दुई दिनदेखि भारतीय क्षेत्रमा गैंँडाको खोजी गर्दै आएका  चितवन राष्ट्रिय निकुञ्जका सूचना

काठमाडौँ महानगरपालिकाद्वारा बाढीपीडितका लागि ३९ लाख सहयोग

काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित जिल्लामा राहत तथा उद्धारका लागि काठमाडौँ महानगरपालिकाले ३९ लाख रुपैयाँ सहयोग गरेको छ । महानगरपालिकाको तर्फबाट २५ लाख तथा त्यहाँ कार्यरत कर्मचारीको एक दिनको तलब बापत १४ लाख रुपैयाँ रकम  गरी ३९ लाखको चेक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी सहयोग गरेको हो । महानगरपालिकाका मेयर

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...