नेपालगञ्जको आगलागीमा पाँच वटा पसलजलेर नष्ट हुदा एक करोडको

नेपालगन्ज २५ भदौ । नेपालगन्जमा आइतबार लागेको आगोले पाँचवटा पसल जलेर नष्ट हुनुका साथै एक करोड बराबरको क्षती भएको छ । नेपालगन्ज–सुर्खेतरोडमा रेहका पसलमा आगलागी भएको हो। दिउँसो ४ बजे मोटरसाइकल वर्कसपमा मोटरसाइकल मर्मत गर्ने क्रममा आगो सल्केको थियो। उक्त मोटरसाइकल वर्कसपमा लागेको आगोले वरिपरिका पाँचवटा पसलमा क्षति पुगेको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी

सोलुमा यातायात व्यावसायी मनलाग्दी भाडा असुल्दै, प्रशासन भने मौन

केदार बस्नेत सोलुखुम्बु २५ भाद्र । जिल्लाको दोस्रो सदरमुकाम नेले जाने बाटो हिलामे बनेको छ ।सदरमुकाम सल्लेरीबाट करिब १ घन्टा लाग्ने बाटो हिलामे हुँदा यात्रुहरु सास्तीमा परेका छ्न ।भाडा पनि मगो बाटो पनि राम्रो छैन जुबुका अनक बहादुर बस्नेतले बताए ।अहिले बोलेरो तथा जिप जाने गर्छ भने एक ब्याक्ती बराबर ५ सय लिने गरेको यातायात

सेवाग्राही मर्कामा गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम पुग्नु पर्ने समस्या

सोलुखुम्बु । यहाँ रहेका आठ स्थानीय तहमध्ये छवटामा बैंक नहुँदा सास्ती भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु सदरमुकाम धाउन बाध्य भएका छन् । लिखुपिके गाउँपालिकाका प्रमुख डम्बरबहादुर बस्नेत बैंकको कामकै लागि दुई दिन पैदल हिँडेर सदरमुकाम आउन बाध्य भएको बताउनुहुन्छ । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा

सरकारी अस्पतालको आइसियु सर्वधारणको पहुँच बाहिर !

काठमाण्डौ । सर्वसाधारणको उपचारका लागि सरकारी अस्पतालमा सघन उपचार कक्ष ९आईसीयू० पाउन कठिन हुन थालेको छ। जनशक्तिको अभाव हुँदा सरकारी अस्पतालमा कम आईसीयू सञ्चालन भइरहेको र ती आईसीयूमा पनि प्रभावशालीको पहुँच हुँदा सर्वसाधारणले कठिनाइ भोग्नुपरेको हो। केही दिनअघि धादिङ सुनौलो बजारकी लक्ष्मी रोकाले ११ महिने छोरा सुनीललाई निमोनिया भएपछि कान्ति बाल अस्पताल पुर्‍याइन्। सुनीलको प्रारम्भिक

भृकुटीमाण्डपको जग्गा कौडिको भाउमा फनपार्कलाई

काठमाण्डौ । समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाण्डौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको बषौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका छन् । जग्गा तथा घरटहरा भाडामा दिएको १४ बर्ष बित्दासमेत सदस्य सचिव, परिषद्का बोर्डसम्मका पदाधिकारी तैं चुप मै चुप गरी बसिरहेका छन् । राज्यमन्त्री समेत भइसकेका कांग्रेस

राष्ट्रिय नागरिक विकास समाजद्धारा विभिन्न व्यक्ति सम्मानित

काठमाडौं २४ भदौ । सामाजिक क्षेत्रमा विशेष भुमिका निर्वाह गर्दै आएको राष्ट्रिय नागरिक विकास समाजले सामाजिक क्षेत्रमा योगदान पु¥याउने समाजसेवीहरुलाई सम्मान गरेका छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी समाजले समाजसेवीहरुलाई सम्मान तथा अपाङगता भएका एवं पिछडा वर्गका बालबालिहरुलाई शैक्षिक सामाग्री तथा लत्ता कपडा समेत वितरण गरेको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्री

नेपालकै पहिलो शैक्षिक अवार्ड, उत्कृष्ट स्कूल तथा कलोजहरुको सुचिमा कुन कुन छन ?

काठमाडौं । नेपालकै पहिलो शैक्षिक अवार्ड हुने भएको छ । नेशनल पावरन्युजले एजुकेशन अवार्ड —२०१७ को आयोजनामा अवार्ड वितरण गर्न लागेको हो । उत्कृष्ट स्कूल तथा कलोजहरुलाई आज प्रमाणपत्र वितरण गरिएको छ । नेपाल प्रज्ञा भवनमा कमलादीमा एक कार्यक्रमकोआयोजना गरि कानुन, न्याय तथा संसदीय व्यवस्था राज्य मन्त्री दिलमान पाख्रिनले उत्कृष्ट १० मा पर्न सफल स्कुल

सामूहिक बलात्कारपछि महिलाको हत्या गरी नाङ्गै फालियो यसरी, अभियुक्त ६ जना पक्राउ

सामूहिक बलात्कारका कारण एक साता अघि एक महिलाको मृत्युसम्बन्धी घटनाका अभियुक्तलाई सार्वजनिक गरिएको छ । फरक फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न आज जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक सहदेव थापाले बलात्कारका क्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो । “अझै विस्तृत अनुसन्धान जारी छ, यो

बाढी पीडितका लागि श्रम कार्यालयको आर्थिक सहयोग

काठमाडौं । बैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयका कर्मचारीको सक्रियतामा तराइका बाढीपीडितहरुलाई राहत संकलन गरिएको छ । विभागको सक्रियतामा संकलन गरिएको ७२ हजार ५५ रुपैया प्रभावित क्षेत्रमा पठाउनका लागि श्रम मन्त्रालयमा पठाइएका निजामती कर्मचारीहरुको आधीकारिक ट्र«ेड युनियन विगागीय कार्यसमित श्रम तथा रोजगार मन्त्रालयका आधिकारिक अध्यक्ष सुदर्शन खनालले बताए । खनालका अनुसार बाढी तथा डुवानबाट प्रभावित क्षेत्रका

शवको व्यवस्थापन नहुँदा मोदीवेणी दुर्गन्धित

पर्वत, १६ भदौ । शवको उचित व्यवस्थापन हुन नसक्दा यहाँका एक प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल दुर्गन्धित बनेको छ । पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहेको कालीगण्डकी र मोदीखोलाको संगमस्थल प्रसिद्ध मोदीवेणी घाटमा शव नजलाइकन ढुंगाले पुरेर छाड्ने प्रचलनले दुर्गन्ध फैलन थालेको हो । पर्वत, बागलुङ र स्याङ्जाका बासिन्दाको अन्तिम दाहसंस्कार गर्ने उक्त स्थानमा केही समुदायका व्यक्तिले

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...