मिस टुरिजममा आवेदन खुल्यो, २५ उमेर ननाघेको अविवाहित युवती हुनुपर्ने

काठमाडौँ, १८ भदौ । मिस टुरिजमको दोस्रो संस्करण आगामी कात्तिक १८ गते आयोजना हुने भएको छ । प्वाइन्ट मिडिया प्रा लि ले गतवर्ष झैँ यसवर्ष पनि प्रतियोगिता गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘मिस टुरिजम–२०१७’ आयोजना गर्न लागिएको प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन

पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला हुने

काठमाडौँ, १५ भदौ । नेपाल–भारत दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको उपलक्ष्यमा यही भदौ १८ देखि २० गतेसम्म पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा नेपालस्थित भारतीय राजदूतावास र पश्चिम बंगाल उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सोल्टी होटलमा पश्चिम बंगाल पर्यटन तथा व्यापार मेला हुन लागेको हो

‘नेपालको अार्थिक सम्वृद्धिको अाधार पर्यटन उद्योग’

टोकियो—नेपालको आर्थिक सम्वृद्धिका लागि पर्यटन व्यवसाय प्रभावकारी माध्यम भएको निष्कर्ष सम्बन्धित क्षेत्रका विज्ञहरुले निकालेका छन्।सुदुरपश्चिमेली नेपाली समाज जापानद्वारा आइतबार टोकियोको इचिगाया स्थित जाईका केन्द्रमा आयोजित नेपालको आर्थिक समृद्धिको लागि पर्यटनु विषयक एक कार्यशाला गोष्ठीमा सहभागी विज्ञहरुले यस्तो निष्कर्ष निकालेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली दुतावासका प्रतिनिधि रेवन्त केसीले नेपालको पर्यटनका लागि दुतावासले पनि पहल

पर्यटन विकासमा अवैतनिक वाणिज्यदूतको भूमिका

काठमाडौँ, भदौ १२ गते । विभिन्न देशका लागि नियुक्त भएका अवैतनिक नेपाली वाणिज्यदूतले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाएर पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालको पदयात्रा पर्यटन विकासका लागि स्थापना भएको ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल -टान० ले आइतबार यहाँ आयोजना गरेको ‘नेपालको पर्यटनमा अवैतनिक वाणिज्यदूतको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँहरुले हवाइसेवाको

आर्थिक विकासमा पर्यटन उद्योग

आर्थिक विकास, सामाजिक एकीकरण र आबद्धताको माध्यम पर्यटन हो । विभिन्न अध्ययनले आर्थिक वृद्धि र पर्यटन उद्योगबीचमा सकारात्मक सहसम्बन्ध रहेको देखाएको सन्दर्भमा नेपालले पनि यस उद्योगको विकास र विस्तार गरी आर्थिक वृद्धि बढाउनुपर्ने देखिन्छ । कुल वैदेशिक व्यापारमा सेवा व्यापारको योगदान ५२ प्रतिशत रहेको परिप्रेक्ष्यमा पर्यटन उद्योगको हिस्सा ठूलो रहेको देखिन्छ । यहाँ रहेको अद्वितीय

नेपालका दुई रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ, १६ भदौ । साहसिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएबापत नेपालका दुई रिसोर्टले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । त्रिशूली नदी किनार कुरिनटारमा अवस्थित रिभरफनबीच रिसोर्ट र कास्कीको बेगनाथ लेक रिसोर्टले एसियन लाइफस्टाइल टुरिजम अवार्ड प्राप्त गरेका हुन् । सिंगापुरको एसिया लिडिङ रिसोर्ट इकले सातौँं पटक आयोजना गरेको कार्यक्रममा दुबै रिसोर्टलाई उक्त अवार्ड प्रदान गरिएको हो

नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

काठमाडौं । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो । रुसी महासंघले पठाएको उक्त विमानसँगै अमेरिका, बेलायत, इटाली, स्वीट्जरल्याण्ड, जर्मनीलगायत देशबाट करिब २५० वैज्ञानिक टोली मौसम अध्ययन गर्न आएका थिए । उक्त वैज्ञानिकको टोलीले नेपाल

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...