नेपालद्धारा थाइल्याण्डलाई २५५ रनले पराजित

काठमाडौं . एसीसी यू(१९ पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डविरुद्ध शानदार जित दर्ता गरेको छ। मलेसियामा सोमबार सम्पन्न खेलमा नेपाल २५५ रनको फराकिलो अन्तरले विजयी भयो। २८२ रनको विजयी लक्ष्य पछ्याएको थाइल्याण्डलाई २६ रनमा समेट्ने क्रममा सन्दीप लामिछानेले ७ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, किशोर महतो र नन्दन यादवले एकरएक विकेट बाँडे। यसअघि टस हारेर पहिले

एसिसी यु १९ एसिया कपमा नेपालको सय रन पूरा

काठमाडौं । मलेसियामा भइरहेको १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले २० ओभर ३ बलको समाप्तिमा १०३ रन बनाएको छ । टस हारेर ब्याटिङमा आएको नेपालले दोस्रो विकेटका रुपमा सन्दिप सुनारलाई गुमाएको छ । सन्दिप सुनारले ५७ बलमा ३७ रन बनाउँदै आउट भएका हुन् ।

भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप मंगलबारबाट

धनकुटा । शहीद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुदैछ । प्रतियोगिताको लागि सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ। मंगलबार सुरु हुने प्रतियोगिताको १३ औं संस्करण धनकुटाको तल्लो टुँडिखेलमा चार दिनसम्म चल्ने आयोजकले जनाएको छ। प्रतियोगितामा ‘ए’ डिभिजन टिम ब्वाइज युनियन क्लब काठमाडौं, ‘ए’ डिभिजन टिमका खेलाडी रहेको बिर्ता युथ क्लब

इंग्लिस प्रिमियर लिग : आर्सनल र टोटनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले बोर्नमाउथलाई ३–० ले हराएको छ । आर्सनललाई जिताउन ड्यानी वेलबेकले दुई तथा एलेक्जेण्डर लाकाजेट्टीले एक गोल गरे । छैटौं मिनेटमा नै वेलबेकले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । २७ औं मिनेटमा लाकाजेट्टीले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० को अग्रता लिएको आर्सनलका

भेनस विलियम्सलाई हराउँदै स्लोआन स्टेफेन युएस ओपन टेनिसको फाइनलमा

एजेन्सी । अमेरिकी भेनस विलियम्स युएस ओपन टेनिसबाट बाहिरिएकी छन् । केहीबेर अघि सकिएको सेमिफाइनलमा नवौ बरियताकी भेनस आफ्नै देशकी विना बरियताकी स्लोआन स्टेफेनसँग पराजित भएकी हुन् । पहिलो सेट ६÷१ ले गुमाएकी भेनस दोश्रो सेट ६÷० ले जितेपनि तेश्रो सेट ७÷५ ले गुमाउँदै प्रतियोगिताबाट बाहिरिइन् । स्टेफेन कुनै पनि ग्राण्डस्लाम प्रतियोगिताको फाइनल पुगेको पहिलोपटक

रोजर फेडेरर हारे, आन मार्टिन डेल पोत्रो सेमिफाइनलमा

भदौ २२ – विश्व नम्बर चार रोजर फेडेररलई हराउँदै अर्जेन्टिनाका आन मार्टिन डेल पोत्रो युएस ओपन टेनिसको अन्तिम चारमा पुगेका छन् । २४ औं बरियताका डेल पोत्रोले स्वीस फेडेररलाई ७–५, ३–६, ७–६ ९१०–८० र ६–४ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । डेल पोत्रोले अब फाइनलमा प्रवेशका लागि विश्व नम्बर एक

समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डले स्लोभाकियालाई २–१ ले हरायो

भदौ २० । विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत सोमबार राति भएको खेलमा इंग्ल्याण्ड विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘एफ’ मा रहेको इंग्ल्याण्डले स्लोभाकियालाई २–१ ले हराएको हो । इंग्ल्याण्डको जितमा एरिक डियर र मार्कस राशफोर्डले गोल गरे । स्लोभाकियाका लागि स्टानिस्लाभ लोबोट्काले एक गोल फर्काए । खेलमा अग्रता भने स्लोभाकियाले

विश्वकप फुटबल २०१८ को छनौट खेलमा विश्व विजेता जर्मनी विजयी

एजेन्सी ।  विश्वकप फुटबल २०१८ को छनौट खेलमा विश्व विजेता जर्मनी विजय भएको छ ।  युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘सी’ मा रहेको जर्मनीले सोमबार राति भएको खेलमा नर्वेलाई ६–० ले हराउदै विजयी कायम राखेको हो ।

मेस्सीका अचम्मित पार्ने रेकर्ड

भदौ १६ – लियोनल मेस्सी, फुटबल जगतको एक उत्कृष्ट खेलाडी हुन् । उनी रेकर्डहरु तोड्नमा पनि माहिर मानिन्छन् । धेरै रकर्ड तोडेका मेस्सीको केही यस्ता रकेर्ड छन्, जुन तोड्न असम्भव लाग्छन् । बार्सिलोनाका लागि सर्वाधिक गोल र असिस्ट लियोनल मेस्सी बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने खेलाडीसँगै सबैभन्दा धेरै गोलका अवसर सिर्जना गर्ने खेलाडी पनि हुन्

क्रिष्टियानो रोनाल्डोले गरे ह्याट्रिक, तोडे पेलेको रेकर्ड

भदौ १६ – विश्व कप २०१८ युरोपियन छनोट अन्तर्गत फरो आइसल्याण्डसँगको खेलमा ह्याट्रिक गरेसँगै पोर्चुगल स्टार क्रिष्टियानो रोनाल्डोले ब्राजिलका पेलेको रेकर्ड तोडेका छन् । रोनाल्डोले पोर्चुगलबाट ७८ गोल गरेका हुन् । पेलेले ब्राजिलबाट ७७ गोल गरेका थिए । रोनाल्डोको ह्याट्रिकको मद्धतमा पोर्चुगल ५–१ गोलले विजयी भएको हो । पेलेले ७७ गोल ९२ अन्तर्राष्ट्रिय खेलमा  गरेका थिए ।

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...