यी हुन् प्रबिधि जगतका नयाँ अर्बपतिहरु

मार्क जुकरबर्ग, जेफ बेजोस र एलोन मस्कको बारेमा तपाईंले पक्कै पनि सुन्नभएको होला । तर, के तपाईंले ऋषि साह, प्याट्रिक कोलिसन, डेभिड जालिक वा लुसी पेङको विषयमा सुन्नुभएको छ ? सम्भवतः छैन होला । तर, जानिराख्नुस पछिल्लो समुहका व्यक्तिहरु पनि प्रविधि क्षेत्रका अर्बपतिहरुको क्लवमा समावेश भइसकेका छन् । यहाँ हामी अरबपति क्लवका यीनै सदस्यहरु तपाईंलाई

मेक्सिको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९० पुग्यो

मेक्सिकोमा गएको ८.१ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको सरकारका प्रवक्ताले आइतबार जनाएका छन् ।  मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा बिहीवार गएको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा फसेका मानिसहरुको उद्धार कार्य जारी रहेको र आइतबारसम्म ९० जनाको मृत्यु भएको उनले बताए । मृत्यु भएकामध्ये ७१ जना वहाका राज्यमा रहेको छन्भने अन्य केही ठाउँमा पनि मानिसहरु फसेका

अस्पताल भित्रै गर्भवती महिलाले गरिन् आत्महत्या

काठमाडौं २२ भदौ । चीनमा एक गर्भवती महिलाले अस्पतालको झ्यालबाट हाम फालेर अत्महत्या गरेकी छन् । २६ वर्षीया मा उपनाम दिइएको ति महिलाले उत्तरी शाङसी प्रान्तको अस्पतालमा आत्महत्या गरेकी हुन् । घटना एक साता अघि कै भएपनि भर्खर मात्र सार्वजनिक भएको यस घटनामा आत्महत्या गर्नुका कारण शिशुको टाउको ठूलो भएकाले नर्मल डेलिभरी जोखिमयुक्त हुने र प्रशव

उत्तर कोरियाली नेता किमजोङको सम्पत्ति फ्रिज गर्ने अमेरिकाको तयारी

एजेन्सी । अमेरिकाले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ । यसमा नेता किम जोङ–उनको सम्पत्ति फ्रिज गर्ने तथा उत्तर कोरियामाथि इन्धन प्रतिबन्ध पनि रहेको छ । उत्तर कोरियाले पछिल्लो पटक गरेको हाइड्रोजन बमसहितको परमाणु परीक्षणको प्रतिक्रिया स्वरुप अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पेश गरेको हो । प्रस्तावमा उत्तर

जर्मनीको कारागारमा तीन सय इस्लामिस्ट

जर्मनी। झण्डै तीन सय जना अति उग्रवादी इलामिस्ट जर्मनीको कारागारमा थुनामा परेका छन् । “फुङक” मिडिया ग्रुपले गरेको देशभरी गरेको सर्वेक्षण तथा अनुसन्धानबाट भेटिएको विवरणलाई बुधबार सार्वजनिक गरेको हो । जर्मनीका सबै क्षेत्रीय न्याय मन्त्रालयअन्तर्गतका कार्यालयहरूमा पुगेर विवरणहरू संकलन गर्दा यस्तो भेटिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । जर्मनीको हेस्से, बाभारिआ, उत्तर रहिने पश्चिम फालिआ र बर्लिनका

सुरु गर्यो अमेरिकाले उत्तर कोरिया बिरुद्धको युद्द

एजेन्सी । अमेरिकाले उत्तर कोरियासंगको कूटनीतिक संवादको प्रयास विफल भएको जनाएको छ । संयुक्त राष्ट्रसंघको न्यूर्योकमा बसेको आकस्मिक बैठकमा अमेरिकी राजदूत निक्की ह्यालेले अमेरिका युद्धको आकांक्षी नभएपनि उत्तर कोरिया बारम्बार युद्धका लागि उद्त देखिएको भन्दै यस्तो अवस्थामा कुटनीतिक संवादले कुनै अर्थ नराख्ने बताएकी हुन । उनले २४ वर्षदेखिको कुटनीतिक प्रयास विफल भएको बताउँदै अब अति

अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणमा एकै परिवारका १३ जनाको मृत्यु

भदौ ।  पूर्वी अफगानिस्तानमा अमेरिकाले हवाइ आक्रमण गरेको छ । अमेरिकी हवाइ आक्रमणमा १३ जनाको ज्यान गएको छ । ज्यान जानेमा एकै परिवारका सदस्य रहेको एएफपीले जनाएको छ । आक्रमणमा १५ जना घाइते भएका छन् । मारिएका एकै परिवार १३ जनामा प्राय महिला र बालबालिका रहेका  अमेरिकी सुरक्षा बलले यस घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका

बलात्कारी बाबाको जेलमा पनि युवती राख्ने चाहना, अदालतले दिएन स्वीकृती 

  चण्डीगढ १४ भदौ । बलात्कारी बाबा राम रहीमले जेलमा गएपछि पनि एक युवतीलाई आफूसँगै राख्न खोजेका छन । ती बाबासंग एक युवतीसंगै जेल बस्न समेत तयार भएको समाचार यतिबेला भारतीय सञ्चार माध्यममा छाएको छ । ती युवती पनि बाबासँगै बस्न राजी भएपनि प्रशासनले ती युवतीलाई बाबासँग बस्न अनुमति दिएन । ती युवतीलाई बाबाले आफ्नी

नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

काठमाडौं । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो । रुसी महासंघले पठाएको उक्त विमानसँगै अमेरिका, बेलायत, इटाली, स्वीट्जरल्याण्ड, जर्मनीलगायत देशबाट करिब २५० वैज्ञानिक टोली मौसम अध्ययन गर्न आएका थिए । उक्त वैज्ञानिकको टोलीले नेपाल

बाढीले भारत पु¥याएको गैंँडा नेपाल ल्याउने तयारी, एउटा गैंडा मृत भेटियो

चितवन -बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पु¥याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ ।हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन् । निकुञ्जको टोलीसहित दुई दिनदेखि भारतीय क्षेत्रमा गैंँडाको खोजी गर्दै आएका  चितवन राष्ट्रिय निकुञ्जका सूचना

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...