‘दिल्लीमा देउवाजीले त्यसरी नबोलेको भए हुन्थ्यो’

१२ भदौ, काठमाडौं । डा। शेखर कोइराला पदका हिसाबले अहिले कांग्रेस केन्द्रीय सदस्य हुन् । उनी अहिलेसम्म राज्यका लाभदायी पदमा पुगेका छैनन् । एक सांसदका रुपमा उनी पार्टीभित्र सधैं प्रतिपक्षी बेञ्चमा बसेको भान हुन्छ । उनी आफ्नै काका गिरिजाप्रसाद कोइराला मात्र होइन, दाजु नाता पर्ने सुशील कोइरालाका पनि आलोचकका रुपमा देखा परेका थिए ।  

नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

काठमाडौं । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो । रुसी महासंघले पठाएको उक्त विमानसँगै अमेरिका, बेलायत, इटाली, स्वीट्जरल्याण्ड, जर्मनीलगायत देशबाट करिब २५० वैज्ञानिक टोली मौसम अध्ययन गर्न आएका थिए । उक्त वैज्ञानिकको टोलीले नेपाल

बाढीले भारत पु¥याएको गैंँडा नेपाल ल्याउने तयारी, एउटा गैंडा मृत भेटियो

चितवन -बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पु¥याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ ।हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन् । निकुञ्जको टोलीसहित दुई दिनदेखि भारतीय क्षेत्रमा गैंँडाको खोजी गर्दै आएका  चितवन राष्ट्रिय निकुञ्जका सूचना

काठमाडौँ महानगरपालिकाद्वारा बाढीपीडितका लागि ३९ लाख सहयोग

काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित जिल्लामा राहत तथा उद्धारका लागि काठमाडौँ महानगरपालिकाले ३९ लाख रुपैयाँ सहयोग गरेको छ । महानगरपालिकाको तर्फबाट २५ लाख तथा त्यहाँ कार्यरत कर्मचारीको एक दिनको तलब बापत १४ लाख रुपैयाँ रकम  गरी ३९ लाखको चेक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी सहयोग गरेको हो । महानगरपालिकाका मेयर

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...