सामसुङको दसैँ, तिहार योजना, फोर जी स्मार्टफोन किन्दा ३५ दिनसम्म लगातार उपहार

काठमाडौं, २२ भदौ । सामसुङ मोवाइल कम्पनीले पर्वलाई लक्षित गरेर उपहार योजना ल्याएको छ । कम्पनीले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘उत्सवको उमंग सामसङसँग परिवार दङ्ग’ योजना ल्याएको हो । यो योजना अन्तर्गत सामसङको हरेक फोर जी स्मार्ट फोन खरिदमा सामसङका विभिन्न सामानको एक सेट होम अप्लाइन्स घर लैजाने अवसर मिल्ने छ ।

पिके हाइड्रोपावरमा रुसको पाँच अर्ब लगानी

काठमाडौं, २२ भदौ । तीस मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले पाँच अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ । उद्योग मन्त्रालयअन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको बुधबारको बैठकले यो आयोजनामा रुसको लगानीलाई स्वीकृति दिएको उद्योग विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिनुभयो । पिके हाइड्रोपावर रामेछाप, ओखलढुंगा र दोलखाको सिमानामा पर्ने लिखु खोलामा अवस्थित

नाडा अटोमोबाइल्सको प्रदर्शनीका झलकहरु

काठमाडौँ ।अटोमोबाइल्स एसोसिएशन अफ नेपालले भदौ १३ गतेदेखि सुरु नाडा अटो प्रदर्शनी गरेको छ ।उक्त प्रदर्शनीमा हुण्डाई, टाटा, फोर्ड, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन लगायतका विभिन्न ४१ ब्राण्डका सवारी साधन राखिएको छ । त्यसैगरी १९ ब्राण्डका दुईपांग्रे र ६ ब्राण्डका हेभी कमर्सियल सवारी साधन तथा नेपालमै उत्पादित सामाग्री समेत प्रदर्शनीमा राखिएको छ । मेला आगामी १८

म्याजिक फुटवेयरले ल्यायो नयाँ ब्रान्ड ‘एमप्योर’, महिलाका लागि अति उपयोगी चप्पल

काठमाडौं । करिब एक सय भन्दा बढी विभिन्न आकर्षक कलर तथा डिजाइनका जुत्ता चप्पलहरु को निर्माण तथा बजार व्यवस्थापन गर्दै आएको म्याजिक फूटवेयरले २५ औं शोरुम सिराहाको गोलबजारमा संचालनमा ल्याएको छ। म्याजिकद्वारा उत्पादित म्याजिक, एरोज, एमफोर्स, स्कूलको तथा एमप्योर गरी करिब एक सय भन्दा बढी विभिन्न आकर्षक कलर तथा डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन्। कम्पनीका

कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकार क्रियाशिल रहेको बताएका छन् । देशको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान सरकार क्रियाशिल रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले पर्यटनसँगै कृषि, पर्यटन र ऊर्जा क्षेत्र देशको आर्थिक समृद्धिको मेरुदण्ड रहेको उल्लेख गरे । बुधबार राष्ट्रिय पत्रकार

नेपालमा संगठित सुन तस्करी गिरोह सक्रिय

काठमाडौं /उत्तरी नाकाबाट सुन भित्र्याउँदै भारतमा लिएर बिक्री गर्ने गिरोह सक्रिय हुँदै गएको पाइएको छ । खासगरी चीनसँग सीमा जोडिएका नाकामा नेपालको कमजोर सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै गिरोहले धमाधम सुन तस्करी गरिरहेको हो । पछिल्लो समयमा प्रहरीले चीनबाट २२ केजी सुन तस्करी गरेर भारतमा बिक्री गर्ने गिरोहका सदस्यलाई पक्राउ गरेपछि संगठित गिरोह सक्रिय भइरहेको तथ्य

स्याउखेतीका लागि ४० लाख बजेट, घर–घरमा विरुवा रोप्न वडाध्यक्षको उर्दी

सिन्धुपाल्चोक स् पाँच वर्षभित्र पाँचै वडामा स्याउखेती व्यापक बनाउने लक्ष्यका साथ भोटेकोशी गाउँपालिकाले ४० लाख बजेट छुट्याएको छ। स्याउको विरुवा रोप्ने काम वडा नं। १ लिस्तीबाट सुरु गर्ने गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। वडाध्यक्ष मुके शेर्पाले लिस्तीको टोलटोलमा स्याउको विरुवा रोप्न सूचना नै टाँसेका छन्। आफ्नो वडालाई स्याउ उत्पादन नमुना बनाउने भन्दै शेर्पाले स्याउको

बाढीका कारण कृषि क्षेत्रमा ५६ करोडको क्षति

विराटनगर, १४ भदौ । बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति भएको छ । गत साउन २७ र २८ गतेको अविरल वर्षापछि बाढी आउँदा जिल्लाको दुई हजार ५२० हेक्टरको धानबाली पुरिँदा रु २४ करोड २० लाख ७९ हजारको क्षति भएको अनुमान गरिएको छ, भने सात हजार ९५० परिवार प्रभावित भएका छन्

नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

काठमाडौं । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो । रुसी महासंघले पठाएको उक्त विमानसँगै अमेरिका, बेलायत, इटाली, स्वीट्जरल्याण्ड, जर्मनीलगायत देशबाट करिब २५० वैज्ञानिक टोली मौसम अध्ययन गर्न आएका थिए । उक्त वैज्ञानिकको टोलीले नेपाल

बाढीले भारत पु¥याएको गैंँडा नेपाल ल्याउने तयारी, एउटा गैंडा मृत भेटियो

चितवन -बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पु¥याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ ।हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन् । निकुञ्जको टोलीसहित दुई दिनदेखि भारतीय क्षेत्रमा गैंँडाको खोजी गर्दै आएका  चितवन राष्ट्रिय निकुञ्जका सूचना

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...