नाडा अटोमोबाइल्सको प्रदर्शनीका झलकहरु

काठमाडौँ ।अटोमोबाइल्स एसोसिएशन अफ नेपालले भदौ १३ गतेदेखि सुरु नाडा अटो प्रदर्शनी गरेको छ ।उक्त प्रदर्शनीमा हुण्डाई, टाटा, फोर्ड, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन लगायतका विभिन्न ४१ ब्राण्डका सवारी साधन राखिएको छ । त्यसैगरी १९ ब्राण्डका दुईपांग्रे र ६ ब्राण्डका हेभी कमर्सियल सवारी साधन तथा नेपालमै उत्पादित सामाग्री समेत प्रदर्शनीमा राखिएको छ । मेला आगामी १८

म्याजिक फुटवेयरले ल्यायो नयाँ ब्रान्ड ‘एमप्योर’, महिलाका लागि अति उपयोगी चप्पल

काठमाडौं । करिब एक सय भन्दा बढी विभिन्न आकर्षक कलर तथा डिजाइनका जुत्ता चप्पलहरु को निर्माण तथा बजार व्यवस्थापन गर्दै आएको म्याजिक फूटवेयरले २५ औं शोरुम सिराहाको गोलबजारमा संचालनमा ल्याएको छ। म्याजिकद्वारा उत्पादित म्याजिक, एरोज, एमफोर्स, स्कूलको तथा एमप्योर गरी करिब एक सय भन्दा बढी विभिन्न आकर्षक कलर तथा डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन्। कम्पनीका

एनसेलको फोरजी सेवा अब १९ शहरमा

काठमाडौं, १६ भदौ । एनसेल प्राइभेट लिमिटेडले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप २ शहर – कोहलपुर (बाँके) र विरेन्द्रनगर (सुर्खेत) – मा विस्तार गरेको छ । शुक्रबारदेखि यी दुई शहरमा फोरजी सेवा संचालनमा आउने कम्पनीले जनाएको छ । सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग गर्ने

स्याउखेतीका लागि ४० लाख बजेट, घर–घरमा विरुवा रोप्न वडाध्यक्षको उर्दी

सिन्धुपाल्चोक स् पाँच वर्षभित्र पाँचै वडामा स्याउखेती व्यापक बनाउने लक्ष्यका साथ भोटेकोशी गाउँपालिकाले ४० लाख बजेट छुट्याएको छ। स्याउको विरुवा रोप्ने काम वडा नं। १ लिस्तीबाट सुरु गर्ने गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। वडाध्यक्ष मुके शेर्पाले लिस्तीको टोलटोलमा स्याउको विरुवा रोप्न सूचना नै टाँसेका छन्। आफ्नो वडालाई स्याउ उत्पादन नमुना बनाउने भन्दै शेर्पाले स्याउको

काठमाडौंका केही क्षेत्रमा आज दिनभर विद्युत्त आपूर्ति बन्द हुने भएको छ ।

ट्राफिक प्रहरीको चक्रपथ चौडा गर्ने अभियानलाई सहयोग गर्न महाराजगञ्ज वितरण केन्द्रले मंगलबार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्मका लागि विद्युत्त आपूर्ति बन्द गर्ने भएकाे हाे । ट्राफिक महाशाखाले गत शनिबारदेखि राजधानी चौडा गर्ने अभियान थालेको छ । यही अभियानअन्तर्गत प्रहरीले चक्रपथ क्षेत्रका पोल मंगलबार सार्दै छ । नेपाल विद्युत्त प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रका इन्जिनियर सञ्जिव

नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

काठमाडौं । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौं आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश फर्किएको थियो । रुसी महासंघले पठाएको उक्त विमानसँगै अमेरिका, बेलायत, इटाली, स्वीट्जरल्याण्ड, जर्मनीलगायत देशबाट करिब २५० वैज्ञानिक टोली मौसम अध्ययन गर्न आएका थिए । उक्त वैज्ञानिकको टोलीले नेपाल

बाढीले भारत पु¥याएको गैंँडा नेपाल ल्याउने तयारी, एउटा गैंडा मृत भेटियो

चितवन -बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पु¥याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ ।हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन् । निकुञ्जको टोलीसहित दुई दिनदेखि भारतीय क्षेत्रमा गैंँडाको खोजी गर्दै आएका  चितवन राष्ट्रिय निकुञ्जका सूचना

काठमाडौँ महानगरपालिकाद्वारा बाढीपीडितका लागि ३९ लाख सहयोग

काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित जिल्लामा राहत तथा उद्धारका लागि काठमाडौँ महानगरपालिकाले ३९ लाख रुपैयाँ सहयोग गरेको छ । महानगरपालिकाको तर्फबाट २५ लाख तथा त्यहाँ कार्यरत कर्मचारीको एक दिनको तलब बापत १४ लाख रुपैयाँ रकम  गरी ३९ लाखको चेक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी सहयोग गरेको हो । महानगरपालिकाका मेयर

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...