सोलुमा यातायात व्यावसायी मनलाग्दी भाडा असुल्दै, प्रशासन भने मौन

केदार बस्नेत
सोलुखुम्बु २५ भाद्र । जिल्लाको दोस्रो सदरमुकाम नेले जाने बाटो हिलामे बनेको छ ।सदरमुकाम सल्लेरीबाट करिब १ घन्टा लाग्ने बाटो हिलामे हुँदा यात्रुहरु सास्तीमा परेका छ्न ।भाडा पनि मगो बाटो पनि राम्रो छैन जुबुका अनक बहादुर बस्नेतले बताए ।अहिले बोलेरो तथा जिप जाने गर्छ भने एक ब्याक्ती बराबर ५ सय लिने गरेको यातायात व्यावसायी सार्जन गुरुङले बताए ।

अहिले बाटो लथालिङ्ग भए पछि करिब तीन घन्टा लाग्छ सदरमुकाम पुग्न गाडी बोलेरोलाई ठेल्दा समय जान्छ यात्रुहरु भन्छन ।बाटो हिलामे हुदा दुधकौशिका गाउँपालिका वडा नम्बर १ नेले २ कागेल ३ पन्चन ४ जुबु ५ जुबु ६ मुक्ली ७ र ८ देउसा ९ लोखिम सोताङ गाउँपालिका सबै वार्ड साथै छिमेकी गाबिस महेस्वरि जलेस्वरि गाबिसलाई असर परेको छ ।

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...