सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको छ । अमेरिका पुगेका शेर्पाले अमेरिकामा नै बसेर भएपनि विभिन्न नेपाली गीतहरु निकालिरहेका छन । पछिल्लो समय उनले गीतसंगै सामाजिक काममा नि अगाडि बढीरहेका छन । साउन २७ गते आएको बाढी र त्यसबाट प्रभावित पीडितहरुको लागि राहत व्यवस्था समेत गर्दै आएका गायक शेर्पाले गौरी त
शंकर बोलको गीत भिअरबाट आएको रकम बालबालिहरुको लागि छुटाएका छन । यस गीतबाट आएको पैसा सबै असहाय अशक्त बालबालिकाहरुलाई दिने घोषणा समेत गरेका छन ।
तपाइले यो गीत हेर्नुभयो भने यस गीतबाट आएको पैसाले बालबालिकाहरुलाई सहयोग पुग्ने छ ।

साथै यो पेजलाई लाइक गरिसहयोग गर्नुहोला तपाइसंग पनि कुनै समाचार भएका हामीलाई भन्नु होला हामी समाचार बनाउने छौ त्यसका लागि तपाइले हाम्रो फेसबुक पेज akhabaronline लाइक गर्नुपर्ने हुन्छ ।

 

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...