सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको क्षेत्रमा लागेर सदाबहार गायकको रुपमा चिनिएका गायक पौडेलले  परदेशीको कथा.. बजारमा ल्याएका । गीतमा निकै मार्मिक शब्द समेटिनुका साथै गीत सन्देश सन्देशमुलक रहेको छ । विदेशी भूमीमा जानुको बाध्यता र त्यहा भोग्नु परेको पीडालाई गीतमा उतारिएको छ । एरेन्जर अर्जुन थापामगरले गीतलाई रचना गरेका हुन भने एरेनज पनि उनले नै गरेका छन ।
यस गीतको म्युजिक भिडियोको परिकल्पाना पनि आकर्षक छ । मरुभूमी नारायणको छायाँकन तथा रोशन धितालको सम्पादन गरेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन अर्जन थापामगरले नै गरेका हुन । गीतको म्युजिक भिडियोमा अर्जुन थापामगर र रितु तामाङले अभिनय गरेका छन  ।
हेर्नुस भिडियोमा

अन्य समाचारका लागि हाम्रो फेसबुक पेज लाइक गर्नुहोला साथै यहाँहरु पनि यस्तै गीत संगीत ल्याउदै हुनुहुन्छ भने हामीलाई भन्नु होला हामी सपोट गर्नेछौ

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...