कलर्स मोवाइलले ल्यायो शतप्रतिसत व्याक अफर योजना

काठमाडौं । कलर्स मोबाइलले सतप्रतिसत कमब्याक अफर ल्याएको छ । कम्पनीले दसै  तिहारलाई लक्षित गरेर ल्याएको उपहार योजनाअन्तर्गत शत प्रतिशत ‘क्यास ब्याक अफर’ ल्याएको हो ।

यो योजना कलर्स मोबाइलका प्राइड मोबाइल सिरिजहरु पि ४५, पि ५५ सेल्फी र पि ७० सेल्फीयुको खरिदमा लागू गरिएको कम्पनीले जनाएको छ। यस अन्तर्गत हरेकहप्ता ५० जना विजेताहरुको नाम उद्घोष गरिनेछ। जसले शत प्रतिशत नगद फिर्ताका साथै कलर्स मोबाइलको तर्फबाट अन्य आकर्षक उपहारहरु प्राप्त गर्ने छन्।

पी ४५ सिरिजको मोवाइलका विशेषता

पि४५ को अग्र भागमा २ मेगापिक्सल र पछाडि ५ मेगापिक्सलको क्यामरा छ। पि५५ सेल्फी अग्रभागमा भएको २ मेगापिक्सल र पछाडि भागमा रहेको ५ मेगापिक्सल क्यामरा तथा दुवैतिर फ्ल्यासले गर्दा चर्चित छ। पि७० सेल्फी युको दुवै साइडमा ८ मेगापिक्सल क्यामरा सहित फ्ल्यास जडान गरिएको छ।

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...