बेरेर राख्‍न मिल्‍ने वाटरफ्रुफ कीबोर्ड

प्रविधिको विकासमा कम्‍प्युटर मानिसका लागि पहिलो आवश्यकता बनेको छ । बिनाकम्प्युटर संसार असम्भवजस्तै भइसकेको छ । कम्प्‍युटरको माध्‍यमबाट संसारका कुनै पनि कुनामा भएका घटनासम्बन्धी सूचना क्षणभरमै प्रवाह गर्न सम्भव भएको छ ।

कम्प्युटरलाई प्रभावकारी बनाउन यसमा जडान गरिएका टुल्सहरूको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले समयअनुसार कम्प्युटरमा प्रयोग गरिने टुल्सका नयाँ र प्रभावकारी भर्सनहरू आइरहने गर्छ । त्यसैको एउटा उदाहरण हो, बेरेर राख्न मिल्ने कीबोर्डको विकास ।
बेरेर राख्न मिल्ने कीबोर्ड निकै स्मार्ट शैलीमा निर्माण गरिएको छ । यसलाई सुङ्वु फोल्डेबल सिलिकन कीबोर्डु नाम दिइएको छ । यो कीबोर्ड ट्याब्लेट, स्मार्टफोन र नोटबुक चलाउन निकै उपयोगी साबित भएको छ ।
सुङ्वु फोल्डेबल सिलिकन नाम दिइएको यो कीबोर्ड नरम, धूलोरहित, हल्का, फ्लेक्जिबल र वाटरफ्रुफ पनि छ । टाइप गर्दा आवाज नआउने भएकाले चलाउँदा शान्त महसुस हुन्छ ।
यसको अर्को सजिलो पक्ष भनेको जब काम सकिन्छ, यसलाई बेरेर आवश्‍यकताअनुसार झोला वा कुनै सानो स्पेसमा राखेर बोक्न सनिन्छ । कालो खैरो र‌ङमा उपलब्ध यो कीबोर्ड नरम, धूलोरहित, हल्का, फ्लेक्जिबल र वाटरफ्रुफ पनि छ ।
यसलाई उच्‍च गुणस्तरको नरम सिलिकनबाट तयार गरिएको छ । यो कीबोर्डमा टाइप गर्दा शान्त महसुस हुन्छ । टाइप गर्दा आवाज नआउने भएकाले राति घरमा काम गर्नुपर्दा पनि सुतिरहेका अन्‍य सदस्यलाई डिस्टर्ब हुँदैन । यूएसबी कोर्डको सहायताबाट एप्पलका प्रडक्टमा चलाउन सकिने सुविधा पनि छ । यसको मूल्य २० डलर रहेको छ । एजेन्सीको सहयोगमा

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...