आरएसडिसी लघुवित्तले हकप्रद निष्काशन गर्ने

भदौ . आरएसडिसी लघुवित्तले असोज २ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ  ।  लघुवित्तले १:२ को अनुपातमा चालु चुक्ता पुंजीको २०० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशन प्रयोजनार्थ लघुबित्तले भदौ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।

अब लघुवित्तले सय रुपियाँ अंकित २३ लाख कित्ता हकप्रद निष्काशन गर्ने छ । एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले कार्तिक ७ गतेसम्म हकप्रद भर्न सक्ने छन्  ।

लघुवित्तले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ५६ लाख खुद नाफा गरेको थियो । हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ५० लाख रहेकोमा हकप्रद निष्काशनपछि चुक्तापुंजी ३४ करोड नाघ्ने छ ।

कहाँ दिने आवेदन ?

लगानीकर्ताले एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट, आरएसडिसी लघुवित्तको कार्यालय र उपत्यका बाहिरका नेपाल इन्भेस्टमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन्   ।

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...