‘ठूला पार्टीका नेता विदेशी प्रभावमा पर्दा देश संकटमा’ -विजुक्छें

भक्तपुर, १४ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले ठूला पार्टीका नेता विदेशी प्रभावमा पर्दा देश संकटमा पर्दै गएको आरोप लगाएका छन ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिव्यक्ति संसद्को मर्यादा विपरीत रहेको टिप्प्णी गरे ।

अध्यक्ष विजुक्छेंले संसद्ले नेपाल र भारतको सीमामा बनाएका विभिन्न बाँध भत्काउने निर्णय गरेपनि सरकार चुप लागेर बस्नु गलत भएको बताउँदै बाढीपीडितको राहत वितरण कार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औल्याए ।

निर्वाचन आयोगले तोकेको समयमै निर्वाचन सम्पन्न हुने बताउँदै उनले निर्वाचन आयोगलाई सरकारले प्रभाव र दबाबमा पारेर मिति परिवर्तन गराउन खोजे देशका लागि हित नहुने विचार व्यक्त गरे ।

‘सिंहदरबारको अधिकार गाउँ÷गाउँ’ भन्ने नारा दिएर ठूला दलले जनतामाथि भ्रमको खेती गरेको आरोप पनि लर्गाए ।

सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई

गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको...

काठमाडौँको कलेज पढ्ने १७ बर्षीय युवतीको यौन धन्दा, कोठा भाडामा लिएर कोठी बनाएपछि…

काठमाडौँ, २५ भदौँ । गत मङ्गलवार राजधानीको बसुन्धरामा गुल्मीकी एक युवतीलाई आफू डेरामा बस्दैं...

सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..’ (भिडियो सहित)

गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको...

‘नहुनु थियो भइसक्यो’ अब के नै बाँकी छ र ? (भिडियो सहित)

निकै मार्मिक कथा समेटिएको गीत ‘नहुनु थियो भइसक्यो’ बोलको गीत समाजिक सञ्जाल युटयुवमा सार्वजनिक...

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Online Khabar Patrika. Developed By:...